समयै संविधान लेख्न सभासदलाई कलम र घडी
२ माघ, रामेछाप । समयमै संविधान निर्माण गर्न भन्दै रामेछापका नागरिकले सभासदलाई कलम र घडी प्रदान गरेका छन् ।
रामेछापबाट प्रतिनिधित्व गर्ने तीनजना सभासदहरुलाई एक वर्षको समयसीमा नुभली संविधान लेख्न भन्दै घडी र कलम प्रदान गरिएको हो ।
राजनीतिककर्मी नारायणबाबु श्रेष्ठको स्मृतिमा आयोजित कार्यक्रममा सभासदहरु कमला सुवेदी घिमिरे, आङटावा शेर्पा र श्यामकुमार श्रेष्ठलाई सञ्चारमन्त्री माधवप्रसाद पौडेलले कलम र घडी प्रदान गरेका खबर अन्नपूर्ण पोष्टमा छ ।
1 comments
Write Down Your Responses



25 October 2014 at 04:37
म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।