एकदिवसीय विश्वकप छनोट क्रिकेटमा नेपाल र स्कटल्याण्ड भिड्दै

एकदिवसीय विश्वकप छनोट क्रिकेटमा नेपाल अहिले स्कटल्याण्डसँग भिडिरहेको छ । यसअघिका लगातार दुई खेल हारेको नेपालका लागि अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न आज जित्नै पर्ने दबाव छ ।
क्विन्सटाउनमा टस हारेर व्याटिङ थालेको स्कटल्याण्डले यो समाचार तयार पार्दासम्म ३८.२ ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको छ । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने  बसन्त रेग्मी र सागर पुनले समान १–१ विकेट लिए ।

1 comments

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic