दर्शकमाझ आउँदैछन् । यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । अजय देवगन
फिल्मस्सँगको सहकार्यमा यो सिनेमाको निर्माण भएको हो । चलचित्रका करिना
कपुर र अजय देवगण मुख्य भूमिकामा छन् ।
चलचित्रको सार्वजनिक ट्रेलरमा अजय देवगनको खतरनाक एक्सन देखाइएको छ ।
चलचित्र अगष्ट १५ बाट विश्वभर प्रदर्शनमा आउँदैछ । निर्देशक रोहित सेट्टीले
आफ्ना अधिकांश एक्सन फिल्ममा नायक अजय देवगणलाई लिदै आएका छन् । चलचित्र
‘चेन्नई एक्सप्रेस’मा नायक साहरुख खानलाई लिनु भन्दा बाहेक रोहितका अधिकांश
सिनेमा अजय नै हिरोको रुपमा देखिएका छन् । गोलमालको ३ वटा सिक्वेलमा पनि
रोहितले अजयलाई नै हिरो बनाएका थिए ।
<br />
निर्देशक रोहित सेट्टीले आफ्ना अधिकांश एक्सन फिल्ममा नायक अजय देवगणलाई
लिदै आएका छन् । चलचित्र ‘चेन्नई एक्सप्रेस’मा नायक साहरुख खानलाई लिन’
भन्दा बाहेक रोहितका अधिकांश सिनेमा अजय नै हिरोको रुपमा देखिएका छन् ।
गोलमालको ३ वटा सिक्वेलमा पनि रोहितले अजयलाई नै हिरो बनाएका थिए
तिथि अनुसार साउनको पहिलो सोमवारबाट नै शिवभक्तहरुले भगवान शिवको दपर्ण
पूजा गर्छन । हिन्दूधर्मालम्बीहरुले भगवान महादेवको साउनमा विशेष पूजा
गर्छन । हरेक सोमवार शिवमन्दिरहरुमा श्रद्धालुहरुको घुइचो लाग्ने गर्छन ।
जलेश्वरनाथ, कपिलेश्वरनाथ, टुटेश्वरनाथ, कल्याणेश्वनाथ लगायत भारत
झारखण्डको बाबा बैद्यनाथधाम, काठमाण्डौंको पशुपतिनाथ लगायतका शिवमंदिरहरुमा
विशेष तैयारी गरिएको छ । <br />
का“वरमा पवित्र जल लिएर शिवभक्तहरु जला विशेक गर्छन । साउन महिनामा शिवको पूजा आराधनाले मनोमानक्षित फल प्राप्त हुने मान्यता छ ।

