विकिनीमा आफ्नै शरीर हेरेर दङ्ग लुइसा(Photo Features)




विकिनीमा आफ्नै शरीर हेरेर दङ्ग लुइसा(Photo Features)
विकिनीमा आफ्नै शरीर हेरेर दङ्ग लुइसा(Photo Features)
केही समय अघि सम्म उनको शरीर यति आकर्षक हुन्छ भनेर कमैले मात्र सोचेका थिए । तर नियमित व्यायमका कारण मोडल लुइसा जिस्म्यानले आफ्नो शरीरलाई निक्कै आकर्षक बनाएकी छिन् ।

विकिनीमा मस्ती गर्दै गर्दा उनले आफ्नो कामुक शरीरलाई सबैसामु प्रदर्शन गर्न कुनै कसर बाँकी राखिनन् । मोडल तथा चर्चित महिला व्यापारी समेत रहेकी लुइसा आफ्नै शरीर हेरेर निक्कै दंग देखिएकी थिइन् । दुबइको एक समुन्द्रमा लुइसाले आफ्नो जवानीलाई पानीमा भिजाएकी हुन्



0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic