काँडे भ्याकुर

नेपालमा मात्र पाइने काँडे भ्याकुर दुर्लभ चरा हो। यो ललितपुर तथा मकवानपुरका जंगलहरूमा मात्र पाइन्छ। यो ढुकुरभन्दा केही सानो र खरानी रंगको हुन्छ। काँडे भ्याकुर १२ सय मिटरभन्दा माथिको भूभागमा बस्न रुचाउँछ। यो करिब २६ सेन्टिमिटर लामो हुन्छ। यसले ओसिलो क्षेत्रमा आहारा खोज्छ। यसले एकपटकमा दुईवटासम्म अण्डा कोरल्छ। काँडे भ्याकुर प्रायः समूहमा बस्न रुचाउँछ। लजालु स्वाभावको यो चरालाई सजिलैसँग फेला पार्न सकिँदैन।Print Friendly and PDF

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic