»
५० हजारको ग्यास्टि्रक
५० हजारको ग्यास्टि्रक
धुर्मुस उर्फ सीताराम कट्टेल बहुप्रतिभाशाली कलाकार हुन्। उनले कलाक्षेत्रमा सक्रिय भएर नाम र दाम दुवै कमाएका छन्। वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यपछि धेरै चरित्रमा राम्रो अभिनय गर्ने कलाकार मानिन्छन्। धुर्मुसे, आइते, खडानन्द बाजे, केपी शर्मा ओली, मुस्कान पासा, खड्काजीजस्ता २७ वटा चरित्रमा सफल अभिनय देखाइसकेका सीताराम एउटा कुरामा भने असफल छन्। त्यो हो, उनको आफ्नै ग्यास्टि्रक। हास्यव्यंग्य विधामा आफूलाई अब्बल बनाए पनि आफ्नै ग्याष्ट्रिकले भने आफूलाई पछारेको तर्क सीतारामको छ। नेपालका नाम कहलिएका डेढ दर्जनभन्दा बढी एलोप्याथिक एवं आयुर्वेदिक चिकित्सक एवं सबै स्थानका धामी-झाँक्री, ज्योतिष, महात्मा, बाबा, तान्त्रिककहाँ पुगे पनि उनको ग्यास्टि्रक निको भएन। चरित्रमा डुबेर अभिनय गर्दा ग्यास्टि्रक बढ्ने क्रम अझ तीव्र भएपछि उनी असाध्यै तनावमा छन्। धुर्मुस भन्दै थिए— ग्यास्टि्रक निको पारिदिनेलाई उपचार खर्चबाहेक ५० हजार रुपैयाँ राखेर ढोग्ने थिएँ।
उक्लँदैछन् युवराज
कुनै बेला चलचित्र 'रहर' को 'टुंगनाको धुनमा...' गीत रिमेक गरेर श्रोताको मन जितेका गायक युवराज चौलागाईं यतिबेला नेपाली चलचित्रमा आशालाग्दा पाश्र्व गायकका रूपमा उदाएका छन्। 'साँझ पख...' तथा 'लैजा चरी मेरो सन्देश...' गीत लोकप्रिय भएपछि उनको स्वरले चलचित्रका संगीतकारलाई समेत प्रभावित तुल्यायो। अर्जुन पोखरेलद्वारा संगीतबद्ध चलचित्र 'दिलमाया' बाट पाश्र्व गायन थालेका युवराजले त्यसपछि 'सम्झिराख है', 'थि्र लभर्स' तथा 'सेफ ल्यान्डिङ' चलचित्रका गीत गाए। आर्यन सिग्देलको चलचित्र 'नोभेम्बर रेन' को युवराजको स्वरमा रेकर्ड भएको 'तिमीलाई...' गीत लोकप्रिय भैसकेको छ भने चलचित्र 'छ एकान छ' को शीर्षक गीतबाट पनि उनले राम्रो प्रशंसा पाएका छन्। 'छ एकान छ' मा युवराजले गायिका निशा देशारसँग एउटा युगल गीतसमेत गाएका छन्। 'नोभेम्बर रेन' तथा 'छ एकान छ' पछि युवराजले यो वर्ष पाश्र्व गायन गरेका अन्य चलचित्र हुन्— 'जनैको साँचो' तथा 'अधकट्टी'।
दर्शक झुक्किने मेलो
चलचित्रको शीर्षकले दर्शकलाई झुक्याउने सम्भावना बढेपछि चलचित्रका निर्माताहरू अहिले चिन्तामा छन्। प्रसंग प्रदर्शनको तयारीमा रहेका तीन चलचित्रको हो। झट्ट सुन्दा उस्तै लाग्ने ती चलचित्र हुन्— 'झोला', 'झोले' तथा 'झेली'। यदि यी तीनवटै चलचित्र एकै दिन प्रदर्शन भए भने दर्शकहरू झुक्किने सम्भावना शतप्रतिशत छ। विशेष प्रदर्शनीमार्फत राम्रो प्रतिक्रिया पाएको यादव भट्टराई निर्देशित 'झोला' ले प्रदर्शन हुने मिति तोकेको छैन तर 'झोले' र 'झेली' भने एकै दिन प्रदर्शन हुने निश्चित भैसकेको छ। दीपेन्द्र के खनालको 'झोले' तथा कमल दाहालको 'झेली' फागुन ९ गते प्रदर्शनमा आउँदैछन्। यही मितिमा चलचित्र 'झोला' पनि प्रदर्शन भयो भने दर्शकले कुनचाहिँ चलचित्र हेर्ने हुन्, यसै भन्न सकिँदैन।
पानी बाराबार
एउटै चलचित्रका दुई नायिका छायांकनकै क्रमदेखि बोल्न छोडे भनें चलचित्र युनिटलाई कति असहज हुन्छ भन्ने कुरा आजदेखि प्रदर्शनमा आउने चलचित्र 'त्रास' को टिमलाई थाहा छ। कमेडी, थि्रलर र रोमान्समा आधारित यो चलचित्रका नायिका हुन्- अनु शाह र रिया श्रेष्ठ। छायांकन सुरु भएपछि यी दुई नायिका आपसमा बोल्न छोडे, यतिसम्म कि उनीहरू साथ रहन नसक्ने अवस्थासम्म पुगे। नायिकाहरूको द्वन्द्व खोतल्न थाल्दा काममा अवरोध आउने डरले निर्देशक प्रकाश ओझा पनि मौन रहे। दुवै नायिकालाई फरक-फरक सेड्युअलमा राखेर काम सम्पन्न गरियो। नायिकाहरूसँग निर्देशक ओझाले अलग-अलग रूपमा चलचित्रसम्बन्धी कुराकानी गर्नुपर्यो। 'उनीहरूबीच किन हो, तालमेल नै मिलेन, एक-अर्कासँग मिलेर काम गर्न नसक्ने कुरा मात्र आए,' निर्देशक ओझाले भने- 'सम्भवतः अहिलेसम्म उनीहरू बोलेका छैनन्, उनीहरूको केमेस्ट्री नै मिलेन।'
Labels:
Recent Updates
Recomment to Your Friends
Current Views
Blog Archive
-
▼
2014
(142)
-
▼
January
(117)
- यस्तो छ एनआरएनको दुई वर्षे कार्ययोजना
- समयै संविधान लेख्न सभासदलाई कलम र घडी
- एकदिवसीय विश्वकप छनोट क्रिकेटमा नेपाल अहिले स्कटल्...
- एकदिवसीय विश्वकप छनोट क्रिकेटमा नेपाल र स्कटल्याण्...
- महोतरीमा महिलामाथि हुने हिंसाका घटना बढ्दो
- रात्रि बस लुटियो, चार घाइते
- गृहमन्त्री भारतमाv
- आज माघे स्रकान्ति
- गाविस सचिव विरुद्ध संघर्ष
- बस चालक अपहरित
- बर्दिवास र गौरीवासलाई खुल्ला दिसामुक्त क्ष्ोत्र घो...
- ४३ केजी गा“जा बरामद
- पैगम्बरको जयन्ती मनाइयो
- गरिबी किशोर किशोरीको विकासको बाधक
- प्राविधिक सहायक हतियारसहित पक्राउ
- गाईको पिसाव पिउन बिहानैदेखि गौशालामा भीड
- मेस्सीलाई पछि पार्दै रोनाल्डोले जिते बालोन डि’ओर
- पुलिसको फुटबल टोलीलाई नेपाल टेलिकमको साथ
- युरोपियन एनआरएनद्वारा परोपकारी राहत कोष संकलन
- ‘पोजेटिभ स्टेप’मा मिस मंगोल
- ४ दिनमा कमेडी फिल्मको कमाइ ६५ लाख, केकी र बाबु पूर...
- पप्पु भन्छन्, ‘नेफ्टा अवार्डलाई सहयोग नगर्ने कुरै ...
- सुरक्षित कारोबार ऐन तत्काल लागु गर्न बैंकर्सहरुको ...
- के भरतमोहनले स्वर्ग लैजान यो सब गरिरहेको हो ?
- ‘मरिसकेको पोलिटब्यूरो’ लाई प्रचण्डले सुनाए प्रतिवे...
- एमालेजस्तो पारदर्शी पार्टी अरु छैनन् : भरतमोहन 'डे...
- कोमल वली : विश्वास गर्नुस्, कुमारी नै छु 'श्रीमानम...
- यूएई बाट क्यान्सर पीडितलाई आर्थिक सहयोग
- राजमार्गमा पेट्रोलपम्पबाटै लुटिन्छन् सवारी धनी
- अपराध रोक्न मेची राजमार्गमा आइपी क्यामेरा
- एमाले अध्यक्ष खनाल र अमेरिकी राजदूतवीच भेटवार्ता
- स्वर्गीय मल्लको परिवारलाई आर्थिक सहयोग
- संविधानसभा बैठककै दिन ३३ दल सडकमा उत्रिने संविधानस...
- समाज बदल्दैछिन् सुभद्रा बजगाईं सडकबाट उठेर सामाजिक...
- लौ सुन म भन्छु वैदेशिक रोजगार विभागको कहानी स्वदेश...
- तीस किलो चामल किन्न पाँच दिन पैदल
- एक गाग्री पानी भर्न रातभर जाग्राम
- अब नेपाल आउनेले अन अराइभल भिसा नपाउने
- मुख्य आहारा मासु बन्दा ६ गुणा मोटोपन बढ्यो
- नम्वर लेखाउने ट्राफिकको अभियान
- भारी परिमाणमा गाजा बरामद
- शीतलहर पीडितलाई न्यानो बाँड्दै रिक्साचालक यस्तो छ ...
- जमीन जोत्दै पुस्तौ बित्यो, धनीपूर्जाको ठाँउमा तारे...
- राष्ट्रपतिको पुनः निर्वाचन गर्न एमाले र एमाओवादी स...
- सुनकोसी तेस्रोको डीपीआर हुने
- गुगल ब्वाईका कुरा
- मिस्टर एन्ड मिस बाग्मती
- आकर्षण अस्ट्रेलियाको
- काँडे भ्याकुर
- आईफोन-६ देखि ग्यालेक्सी एस-५ सम्म
- ५० हजारको ग्यास्टि्रक
- खोटाङ जाने गाडी राजेशले चलाउने
- दुई दिनमा १ लाखले हेरे मेला
- :: गृहपृष्ठ » फिचर » ओडारमा जाडोले सास्ती
- नेपाली चलचित्र चल्ने सर्त
- यो पैसाको कुरा हो मूर्ख !'
- ट्याब्लेटदेखि फ्याब्लेटसम्म
- पृथ्वीनारायण शाह सम्झँदै भावुक भए संस्कृति मन्त्री
- चोरको रोजाई सुन ल्यापटप र फोन मात्रै
- दाहालले भट्टराईलाई सोधे- 'दस्ताबेज तपाई कि म लेखूँ'
- किन घटे लुम्बिनीमा पर्यटक ?
- चार नेपाली विद्यार्थी लन्डनमा पक्राउ
- मूख्य सिजनमा नै घटे नेपाल आउने पर्यटक भारत र चीनबा...
- झलनाथ, केपी र माधव नेपाललाई अवकाशमा पठाउने तयारी य...
- संबिधान सभा २०७० को समानुपातिक तर्फका निर्वाचित सभ...
- यातायात कार्यालय बिरुद्ध मुद्दा
- एमाओवादीमा अन्तर कलह छताछुल्ल
- प्लेनमा धुमपानको दुस्साहस गर्दा यस्तो परिणाम ?
- ए डिभिजन लिग फुटबलमा आर्मीद्वारा संकटा पराजित
- माघमा लमजुङ महोत्सव हुने
- मधेसी नेतालाई देशकै ठूला शत्रु भन्दै साहले लिए सन्...
- एमाओवादीमा शुरु भो प्रचण्ड-बाबुराम हटाउने अभियान !...
- मंगल ग्रहमा जान १ हजार ५८ को नाम छनोट ८ जना नेपाली...
- दोस्रो संविधानसभामा बाहुन क्षेत्रीको बाहुल्य महिला...
- पहिलो इन्डोर क्रिकेट हल निर्माण सुरु
- दोलखाका बहिरा विद्यार्थीलाई साउदीवाट ५० हजार रूपैय...
- कतै टपलेस त कतै उत्तेजक पोजमा कट्रेनीको हट फोटोसुट
- तारे होटलमा हुन थाल्यो घरानिया व्यवसायीको हानाथाप ...
- संविधानसभामा कान्छी सरिता, ज्येष्ठ सूर्यबहादुर ! ब...
- अपराध रोक्न पूर्वका प्रहरीलाई मोटरसाईकल
- विकिनीमा आफ्नै शरीर हेरेर दङ्ग लुइसा(Photo Features)
- निर्वाचन रोकिदैन ः प्रधानमन्त्री हसिना
- जिविस महोत्तरीमा ८२ करोड २२ लाख ४६ हजार १ सय बढी ब...
- जनकपुरमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव, सम्बन्ध...
- जनकपुरमा आगलागी
- किसानले उखु बेचेको २० करोड पाएनन्
- लौ हेर्नोस् समानुपातिक र प्रत्यक्षतर्फका सभासदको प...
- पदयात्रा र अवलोकनको गन्तव्य बन्दै चोभार
- मोटरसाइकल रुखमा ठोकिँदा एकको मृत्यु
- यातायात विभागको कमाई बढ्यो, सवारी दर्ता र नवीकरणको...
- दन्त चिकित्सा (बीडीएस) कलेज धेरै र विद्यार्थी संख्...
- आधा शुल्क घटाउँदा पनि डाक्टरी पढ्न आएनन् विद्यार्थी
- फर्किन अटेर गर्दै बेलायतका नेपाली राजदूत
- शुद्ध देशी रोमान्सकी हिरोइनको बोल्ड अबतार
- २७ हजारभन्दा कम तलबमा मलेसिया छिर्न नपाइने न्यूनतम...
- सिम्पल सिम्पल नेताको डिम्पल पार्ने चाला ! जनताको भ...
- नेताको दासमात्रै भएर पार्टीमा बसिँदैन : थापा
- गाईको २० किलो मासुसहित तामाङ पक्राउ शेर्पा, तामाङ ...
- निर्वाचन आयोगले चुनावको अन्तिम परिणाम राष्ट्रपतिला...
- दाङको घोराहीवाट तीन कम्लरीको उद्धार
- दैनिक १२ घण्टा पुग्यो लोडसेडिङ (तालिकासहित)
- उपेन्द्र महतोको भाइ फोरम नेपालबाट सभासद
- राष्ट्रपतिले भने-संविधानसभाको बैठक बोलाउने जिम्मेव...
- कस्तो संसार बनाउँला भनेर हिँडेको, वामपुड्के भइयो !...
- प्रचण्डले आफ्नो गल्ती सच्याएनन् : बाबुराम
- गम्भीर मानवअधिकार उल्लंघनमा आममाफी नदिन सर्वोच्चको...
- युएईमा साकेला उधौली पर्व मनाइयो
- मलेसियामा नयाँ वर्षको भव्य स्वागत (फोटोफिचर)
- १७ लाख हल भाडा तिरेर मलेसियामा भव्य अवार्ड गर्दै न...
- गीतालाई सभासद बनाउन खोज्दा एक्लिए गच्छदार नारायणी ...
- गोली लागेर रगतपच्छे भएका प्रहरीले लखेटी-लखेटी समात...
- आफूखुसी औषधि खाँदा ज्यानै जाने खतरा
- क्यासिनोको पैसा उठाउन वैदेशिक ठगीको मुद्दा
- असन्तुष्टलाई फकाउन थाले एमालेका शीर्ष नेता, खनाल र...
- उपलब्धिको संरक्षण गर्न सांस्कृतिक सङ्ग्रहालय स्थापना
- कांग्रेसका समानुपातिक सभासद्मा नातेदार नै नातेदार
- धनुषाबाट २८ सभासद
0 comments
Write Down Your Responses