मधेशमाथि भइरहेको दमन र अन्यायको बिरुद्ध सम्पूर्ण मधेशीलाई एकताबद्ध रुपमा आगाडी आउन आव्हान गर्दै भोली २०७१-अषोज १० गते (शुक्रबार) को लागि तय गरिएको मधेशबन्दको घोषणालाई सफलता पुर्वक सम्पन्न गराउन अनुरोध गर्दछौ.
-डा. सी.के. राउत बचाऊ संघर्ष समिति
पाँच दिनदेखी आमरण अनसनमा बसिरहेका डा. सि.के राउतको अवस्था चिन्ताजनक भएपछि उनलाई टिचिङ अस्पताल महाराजगंजमा भर्ना गरिएको छ । महानगरीय प्रभाग हनुमानढोकाले उनको स्वस्थ्य अवस्था बिग्रिएको थाहा पाएपछि उनलाई टिचिङ अस्पतालमा लगेको बताइएको छ । उनलाई इमर्जेन्सी वार्डको बेड नम्बर २९ मा राखिएको स्रोतले जनाएको छ । अनसनरत राउतले बिगत पाँच दिनदेखि केहि पनि नखाएका कारण उनको हात–खुट्टा नचलेको टिचिङका मेडिकल विद्यार्थी विनय पंजियारले रातोपाटीलाई जानकारी दिए ।
हात–खुट्टा नचलेपछि अस्पताल भर्ना
आत्मनिर्णयको अधिकार भनेको अलग हुने अधिकार पनि हो । त्यो संसारभरिले बुझेको कुरा हो । आत्मनिर्णयको अधिकार हाम्रो अन्तरिम संविधानमा पनि लेखिएको छ । आत्मनिर्णयको अधिकारको कुरामा सहमति पनि भएको छ । तर, अहिले अलग्गिने अधिकार चाँहि नेपालका लागि सम्भव छैन ।
राजा फर्काउने, धर्म निरपेक्षताको विरोध गर्नेलाई चाहिँ गिरफ्तार गर्नु नपर्ने तर, उत्पीडितलाई आत्मनिर्णयको अधिकार चाहिन्छ भन्ने क्रममा गिरफ्तार गरेर अनावश्यक झमेला गर्ने काम भयो
नेपाल एकतावद्ध हुनुपर्छ र स्वायत्तता, सुशासन, संघीयताद्वारा उत्पीडित समुदायलाई अधिकार दिएपछि नेपाल अझ बलियो हुन्छ भन्ने मान्यताबाट हामी अगाडि बढेका छौं ।
अहिले कांग्रेस र एमालेले कतिपय मान्छे, जसलाई नेपाली जनताले खासै चिनेको पनि होइन, जसका बारेमा थाहा पाएको पनि होइन, त्यस्ता मानिसलाई रातारात केही विचार व्यक्त गरेकै भरमा गिरफ्तार गरेर, अझ यातना दिएर वातावरणलाई बिथोल्ने काम गरेका छन् ।
राजा चाहियो भन्नेलाई पनि बोल्न दिए हुन्छ । आत्मनिर्णयको अधिकार चाहियो, हामी अलग्गै हुन्छौं भन्नेलाई पनि बोल्न दिएर केही बिग्रँदैन ।
राजा फर्काउने, धर्म निरपेक्षताको विरोध गर्नेलाई चाहिँ गिरफ्तार गर्नु नपर्ने तर, उत्पीडितहरुलाई आत्मनिर्णयको अधिकार चाहिन्छ भन्ने क्रममा गिरफ्तार गरेर अनावश्यक झमेला गर्ने काम भइरहेको छ ।
डेमोक्रेटिक विचार भएकालाई कर्नरमा पार्ने र 'एक्स्ट्रिम'मा भएकालाई उचाल्नु र गिरफ्तार गर्नु भनेको व्यक्तिलाई हिरो बनाउनु पनि हो । कहिलेकाँही गिरफ्तार गरेर हिरो बनाइदिने पनि हुन्छ । तपाई हामीले लाटो हिसाबले हेर्दाखेरि गिरफ्तार गर्यो कि सरकार त विरोधी रहेछ भनेजस्तो देखिन्छ । तर, राजनीतिक व्यक्तिलाई, बुद्धिजीवीलाई गिरफ्तार गर्नु त उसलाई स्थापित गरिदिनु पनि हो । तपाई हामीले यो बुझ्न जरुरी छ ।
अहिले सरकारले संविधान बनाउने भन्दा वातावरण बिगार्ने र देशलाई विखण्डन गर्ने विचारलाई हावी गरिदिने काम गर्दैछ । तपाईले गहिरो गरी ठण्डा दिमागले सोच्नुभयो भने विखण्डनको विचार राख्नेलाई नै वातावरण बनाइदिने काम सरकारले किन गर्छ ? यस्तो विचार राख्नेलाई नै अलि बढी उचाल्ने काम किन गर्छ ? काहिँ न काहिँ दाल मे कुछ काला हे !
चिजहरु जस्ता देखिन्छन्, त्यस्ता छैनन् । त्यहाँभित्र अरु केही छन् भन्ने प्रश्न उठाउन जरुरी छ ।
हाम्रो भनाइ के हो भने संघीय लोकतान्त्रिक गणतन्त्र, नयाँ राष्ट्रिय एकीकरणद्वारा नै जनताका समस्याको समाधान हुन सक्छ ।
नेपाली कांग्रेस र एमालेजस्ता पार्टीहरुले वातावरण विथोल्नका लागि यो उद्दण्ड काम गरेका त होइनन् ? अहिले अनुहारमात्रै हेर्दा त एउटा देखिन्छ । तर, गहिरिएर हेर्नुहोस् त, यो वातावरण धमिल्याइदिन संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसमा पहिचान स्थापित गर्न ध्यान दिनु छैन, वातावरणलाई उद्दण्ड बनाइदिइसकेपछि त धमिलो पानीमा माछा मार्ने दाऊ त छैन काँहि ? यो पनि सोचनीय विषय छ ।
मधेसले देशको रक्षा गरेको छ । मधेसमा कसैले विखण्डन ल्याउन चाह्यो भने मधेसी जनता नै त्यसविरुद्ध खडा हुने स्थिति छ
हामीले के भनेका छौं भने यो गिरफ्तारी सिरफ्तारी कोही कसैले केही बोल्यो भन्दैमा नेपाली जनता मान्नेवाला छैनन् । मधेसी जनता वा जनजाति, कोही पनि यो देश टुक्राउन चाहँदैनन् । यो कुरामा हामीले जनतामाथि विश्वास गर्नैपर्छ ।
अझ मधेसी जनता त नेपालको राष्ट्रिय एकतामा अझ दह्रोसँग उभिएका छन् । नेपाल राष्ट्रलाई कमजोर पार्ने र नेपाल राष्ट्रको स्वतन्त्रतालाई कमजोर पार्ने काम कसैले गरेको छ भने पहाडिया अभिजात वर्ग, सामन्त वर्गका पहाडियाले नै नेपालको स्वतन्त्रता कमजोर पार्ने काम गरेका छन् । इतिहास यसको साक्षी छ ।
मधेसले देशको रक्षा गरेको छ । इतिहास त्यसको पनि साक्षी छ ।
अहिले मधेसमा कसैले विखण्डन ल्याउन चाह्यो भने मधेसी जनता नै त्यसका विरुद्ध खडा हुने स्थिति रहेको कुरा इतिहासले सावित गरेको छ । तर, अहिले पनि कांग्रेस र एमालेका सरकारमा भएका नेताहरुले मधेसलाई उत्तेजित पार्ने डिजाइनमा काम गरेका त हैनन् ?
बोल्न छाडेर हतियार उठाउन थाले भने चाँहि छाड्ने कुरा भएन । देश टुक्राउँछु भनेर हतियार उठायो भने त्यसलाई पनि छाड्ने कुरा भएन ।
हामीले के भनेका छौं भने गिरफ्तारी अहिले गर्न हुँदैन । गरिएका गिरफ्तारीलाई छाडिदिनुपर्छ । बहस हुन दिनुपर्छ । बहसले नेपाल राष्ट्रलाई अझ एकतावद्ध गर्छ । कसैले केही बोल्यो भने त्यसको मुखमा ताल्चा लाउँछु भन्यो भने त्यो झन शक्तिशाली भएर, बिस्फोट भएर निस्कन्छ ।
त्यो मूर्खता हिजो एकपटक सरकारले गरिसक्यो र १० वर्ष जनयुद्ध नेपालले भोगि सक्यो । सरकारले फेरि त्यही मूर्खता, दुस्साह र विवेकहीन काम गर्यो भने फेरि अर्को बिस्फोट भयानक हुन सक्छ ।
त्यसकारण हामीले बडो गम्भीरताका साथ नेपाल राष्ट्रलाई एकतावद्ध राख्ने, नेपालको स्वतन्त्रता र स्वाधीनतालाई सुदृढ गर्ने उद्देश्यले नै संविधान निर्माणको यो प्रक्रियामा राजा मान्छु, राजा चाहियो, फर्काउँछु भन्नेलाई पनि बोल्न दिए हुन्छ । बोलिराखेकै छन् । सदनभित्र पनि बोलेका छन्, बाहिर पनि बालेका छन् ।
आत्म निर्णयको अधिकार चाहियो, हामी अलग्गै हुन्छौं भन्नेलाई पनि बोल्न दिएर केही बिग्रँदैन ।
बोल्न छाडेर हतियार उठाउन थाले भने चाँहि पक्कै पनि त्यो अर्कै विषय हुन्छ, त्यतिबेला राजा ल्याउन हतियार उठाउँछु भन्यो भने त्यसलाई पनि छोड्ने कुरा भएन । देश टुक्राउँछु भनेर हतियार उठाउन थाल्यो भने त्यसलाई पनि छोड्ने कुरा भएन । तर, संविधान यस्तो हुनुपर्छ भनेर जति चर्को कुरा गरे पनि अहिले राज्य र सरकारले उत्तेजित हुन जरुरी छैन ।
दर्शकमाझ आउँदैछन् । यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । अजय देवगन
फिल्मस्सँगको सहकार्यमा यो सिनेमाको निर्माण भएको हो । चलचित्रका करिना
कपुर र अजय देवगण मुख्य भूमिकामा छन् ।
चलचित्रको सार्वजनिक ट्रेलरमा अजय देवगनको खतरनाक एक्सन देखाइएको छ ।
चलचित्र अगष्ट १५ बाट विश्वभर प्रदर्शनमा आउँदैछ । निर्देशक रोहित सेट्टीले
आफ्ना अधिकांश एक्सन फिल्ममा नायक अजय देवगणलाई लिदै आएका छन् । चलचित्र
‘चेन्नई एक्सप्रेस’मा नायक साहरुख खानलाई लिनु भन्दा बाहेक रोहितका अधिकांश
सिनेमा अजय नै हिरोको रुपमा देखिएका छन् । गोलमालको ३ वटा सिक्वेलमा पनि
रोहितले अजयलाई नै हिरो बनाएका थिए ।
<br />
निर्देशक रोहित सेट्टीले आफ्ना अधिकांश एक्सन फिल्ममा नायक अजय देवगणलाई
लिदै आएका छन् । चलचित्र ‘चेन्नई एक्सप्रेस’मा नायक साहरुख खानलाई लिन’
भन्दा बाहेक रोहितका अधिकांश सिनेमा अजय नै हिरोको रुपमा देखिएका छन् ।
गोलमालको ३ वटा सिक्वेलमा पनि रोहितले अजयलाई नै हिरो बनाएका थिए
तिथि अनुसार साउनको पहिलो सोमवारबाट नै शिवभक्तहरुले भगवान शिवको दपर्ण
पूजा गर्छन । हिन्दूधर्मालम्बीहरुले भगवान महादेवको साउनमा विशेष पूजा
गर्छन । हरेक सोमवार शिवमन्दिरहरुमा श्रद्धालुहरुको घुइचो लाग्ने गर्छन ।
जलेश्वरनाथ, कपिलेश्वरनाथ, टुटेश्वरनाथ, कल्याणेश्वनाथ लगायत भारत
झारखण्डको बाबा बैद्यनाथधाम, काठमाण्डौंको पशुपतिनाथ लगायतका शिवमंदिरहरुमा
विशेष तैयारी गरिएको छ । <br />
का“वरमा पवित्र जल लिएर शिवभक्तहरु जला विशेक गर्छन । साउन महिनामा शिवको पूजा आराधनाले मनोमानक्षित फल प्राप्त हुने मान्यता छ ।
पहिरनको आलोचना भएपछि रेखा अवार्डमा नजाने बलिउडकी सर्वाधिक चर्चित नायिका रेखा अब कुनै पनि अवार्ड कार्यक्रममा भाग लिन नजाने भएकी छिन् । रेखा यसरी अवार्डमा नजानुको कारण उनको पहिरन हो । रेखा हरेक कार्यक्रममा प्राय एउटै पहिरनमा पुग्ने गर्छिन् । कानमा लगाने गहनादेखि सारी उनको लागि मनपर्ने पहिरन हुन् । हरेक कार्यक्रममा एउटै स्टाइलको पहिरन लगाएपछि रेखाको आलोचना हुन थालेको छ । यही कारण गर्दा पनि रेखाले अब कुनै पनि अवार्ड कार्यक्रममा सहभागीता नजनाउने निर्णय गरेकी हुन् । रेखाले पहिरन बदल्न छोडेर किन अवार्ड नै बहिष्कार गरिन्, यो भने अनौठो बिषय छ । तर जे भएपनि रेखाको यो कदमले अवार्ड आयोजकहरुलाई भने हैरानीमा राखिदिन सक्छ ।
संविधानसभाबाट बन्ने नयाँ संविधानमामाौलिक हकका बारेमा बहस भइरहेको छ । यसैक्रममा मौलिक हकका नाममा लिभिङटुगेदरलाई मान्यता दिन नहुने धारणा राखेकी छन् परिवार दलकी सभासद मिलनराजवंशीले ।
झापा मेचीनगरको आदिवासी समुदायराजवंशी परिवारबाट राजनीतिमा आएकी मिलन राजवंशी अविवाहित सभासद हुन् । उनीआफू अविवाहितमात्र होइन, कुमारी नै रहेको दाबी गर्छिन् । प्रस्तुत छ, संविधानसभाको अनुभव र व्यक्तिगत सवालमा अनलाइनखबरले २९ वर्षीया सभासद मिलनराजवंशीसँग गरेको कुराकानी
पार्टीको नामै परिवार दल छ, जम्मा संविधानसभामा तपाईहरु २ जनाको परिवार उपस्थित छ, आफ्नो भूमिका कता पाउनुहुन्छ ?
संविधानसभामा जुन पार्टीका जति सभासद भएपनि आखिर सभासद सबैको महत्व उत्तिकै हो । जहाँसम्म भूमिकाको कुरा छ, भूमिकाखोज्ने भन्दा पनि आफूले बनाउने कुरा हो । मलाई भर्खरकी केटी, सानो पार्टीकी सभासद भनेर शुरुमा धेरैले हेप्न नखोजेका होइनन् । तर आफ्नै भूमिकाका कारण अहिले मलाई सबैले बोल्ड भूमिकामा देख्न थालेका छन् । संविधान निर्माण प्रक्रियामा म अरु सभासदभन्दा आफूलाई अब्बल भूमिकामा छु भन्ने लाग्छ ।
पहिलोपल्ट सभासद बन्दा जुन कल्पना गर्नुभएको थियो, सभासद भएर संविधानसभामा छिरेपछि त्यो भन्दा फरक भयो कि कल्पना गरेजस्तै ?
म ०६४ सालको संविधानसभा निर्वाचनमा पनिपरिवारदलबाट समानुपातिक सभासदको उम्मेदवार थिएँ । तर, त्यसपटक पार्टीलेएकसिट मात्र पाएकाले सभासद हुन पाइएन । यसपटक सभासद भएपछि स्वभाविक रुपमामनमा धेरै कल्पनाहरु आएका थिए । यसो गर्छु, उसो गर्छु भन्ने थियो । तर, यहाँ आएपछि राज्यको मेकानिज्म नै यस्तो छ कि हामीले चाहेर पनि केही गर्ननसकिने रहेछ ।
संविधान बनाउने ठूला दलहरुले नै हो, माघभित्र संविधान जारी गर्ने प्रतिबद्धता ठूला दलहरुले पूरा गरेका छन् भन्ने त थाहा छ नि होइन ?
ठूलो र सानो दलको लघुताभाष हामीलाई छैन । मबास्तवमा कुनै दलका शीर्ष नेताभन्दा कम खटेकी छैन । तपाईलाई भनौं, संविधानसभा चुनावअघि मेरो तौल ५८ केजी थियो, अहिले घटेर ४८ केजीमा झरेको छ । आफैं अनुमान लगाउनुस् हामी कति खटेका छौं र यो देशको अवस्थाप्रति कति चिन्तित छौं भनेर । मैले त ठूला दलका ठूला नेताहरुलाई पनि भन्ने गरेकी छु, हामीलाई साना भनेर नहेप्नुस् । तपाईहरुसँग भन्दा बढी ज्ञान, सीप र विद्धता हामीसँग छ भनेर मैले त भनेकी छु ।
साना दलका नेताहरुले त सभासदमा आफ्नै श्रीमती, प्रेमिका र पैसावालाहरुलाई मात्र दिने गरेका थिए, तपाई कुन कोटीमा पर्नुभयो ?
वास्तवमा मलाई धेरैले यो प्रश्न गरेका छन्। केही साना दलले समानुपातिक प्रणालीको नाममा श्रीमती, प्रेमिका र पैसामासभासद बेचेका कारण सबैलाई एउटै कोटीमा राखेर हेर्न थालियो । तर, हाम्रोपार्टीमा त्यस्तो भएन । हुन त हाम्रो अध्यक्षकी श्रीमती पनि उम्मेदवारहुनुहुन्थ्यो तर जातीय, क्षेत्रीय, लिंगीय सबै समावेशीकरणका लागि परिवारदलले मलाई सभासद बनाएको हो । यसमा कुनै शंका गर्नु पर्दैन ।
परिवार दललाई त क्रिश्चियन धर्म प्रचार गर्ने संस्था भनिँदो रहेछ नि होइन ?
यो आरोप पनि धेरै ठाउँमा मैले सुनेँ ।युनिभर्सल पिस फेडरेशन भन्ने संस्था र परिवार दलको सम्बन्धमा जसरी यो कुराआएको छ, यो शतप्रतिशत गलत छ । यदि त्रिश्चियनको पार्टी हुन्थ्यो भने म कसरीसभासद बन्न सक्थेँ ? म त पुस्तौंदेखि हिन्दू परिवारकी हुँ ।
पार्टीको नाम परिवार दल छ, परिवारदलका अध्यक्ष एकनाथ ढकालका सात-आठवटी छोरीसहितको ठूलो परिवार छ भनिन्छ, अनि तपाईको परिवार चाहिँ कत्रो छ ?
परिवार दल भन्दैमा धेरै ठूलो परिवारजन्माउने वा श्रीमान-श्रीमती धेरै भित्र्याउने भन्ने अर्थ नलगाउनुहोला ।जहाँसम्म मेरो परिवारको कुरा छ, अहिलेसम्म त म अविवाहित छु, बुबाआमासहितकोपरिवारमा बस्छु । अब विस्तारै आफ्नो परिवार निर्माण गर्नेतिर सोच्दैछु ।
संविधान निर्माण गरेपछि परिवार निर्माण गर्ने बिचार हो कि अघि नै ?
त्यस्तो कुनै बारबन्देज छैन । यो जन्म, मृत्यु र बिहे भन्ने कुरा यतिबेलै गर्छु भनेर हुँदो रहेन छ । संविधान निर्माणसँग बिहेको कुनै सम्बन्ध छैन । तर, उपयुक्त मान्छे नभेटेर विवाह नभएको हो । राइट टाइम, राइट प्लेस र राइट पर्सन भेटिएपछि बिहे गर्छु । मेरा मागी बिहे होस् भन्ने चाहान्छु र त्यो पनि अन्तरजातीय, अन्तर भाषिक र अन्तर धार्मिकखालको भए सुनमा सुगन्ध हुन्थ्यो ।
सभासदसँग बिहे गर्नका लागि त केटाहरुको ताँती नै लाग्छ होला नि ?
हा हा हा…वास्तवमा उल्टो भएको छ मेरो हकमा । सभासद हुनुभन्दा अघि धेरैले प्रपोज गर्थे । कतिपय त हुरुक्कै भएका थिए । मसँग प्रेम र बिहे गर्नका लागि दरखास्त हाल्नेको लाइन नै थियो । तर, सभासद भएपछि किन हो कुन्नि, मान्छेहरु हच्किँदा रहेछन् । बिहे गर्छु, प्रेमगर्छु भन्नेहरु एकाएक साइड लागे । अहिले पनि केही मान्छे त पछि लागेका छन्, तर मैले हरियो बत्ती बालेको छैन ।
बिहे मात्रै नगरेको त हो नि, बिहेजन्य कामलाई राजनीतिले रोक्दैन क्यारे ?
तपाइको प्रश्नको आशय मैले बुझेँ ।वास्तवमा म सभासद बन्नुअघि चार वर्ष अमेरिकामा बसेँ । जापान, कोरियालगायतविदेशमा धेरै समय काममा रहेँ । कसैले पनि पत्याउदैन म कुमारी छुभन्दा ।यतिका वर्षमा विदेशमा बसेकी, राजनीतिमा लागेर सभासद भइसकेकी युवती कसरीकुमारी हुन्छे भन्छन् । यो मान्छेको सोच्ने दृष्टिकोणको समस्या हो । मैलेढाँट्नुपर्ने वा लुकाउनुपर्ने कुरा छैन । वास्तवमा आजको मितिसम्म म कुमारीछु र मेरो मान्यता भनेको बिहे गरेको पहिलो रात आफ्नो श्रीमान वा श्रीमतीलेदिने उपहार नै कुमारित्व हो भन्ने छ ।
विदेशमा बस्दा धेरै साथीले यौन सम्बन्धकोप्रस्ताव राख्थे । तर, मैले हाम्रो संस्कार यस्तो होइन भनेर उनीहरुलाईसम्झाउँथे । कतिपयले त मबाट बच्चा जन्माउन पनि खोजेका हुन् ।
तपाईले कुमारी छु भन्दा कसले पत्याउलान् र होइन ?
पत्याउनु नपत्याउनु मान्छेमा भर पर्छ ।मलाई थाहा छ, अनलाइनखबरमा यो अन्तरवार्ता प्रकाशित हुँदा पनि धेरैलेनपत्याउन सक्छन् । कस्ता कस्ता कमेन्ट आउछन् भन्ने पनि मैले मनमा सोचीसकेकी छु । म कुमारी छु भन्दा संविधानसभाका धेरै सभासद साथीहरुले पनिपत्याउदैनन् । तपाई अझै पनि कुमारी नै हो र ? भनेर प्रश्न गर्छन् । तर, मलाई मेरा गुरु मुनले कुमारी रहने तरिका सिकाउनुभयो । म आफूलाई कुमारीराख्नमा मेरा गुरुको दीक्षाले काम गरेको ठान्छु । डा. मुनको दर्शन पढेरकुमारीत्व जोगाउन सिकेकी हुँ ।
संविधानसभामा मौलिक अधिकारको विषयमा छलफल चलेको छ, अहिलेको पुस्ताले यौन स्वतन्त्रतालाई पनि मौलिक हकको रुपमा राख्नुपर्छ भन्छ नि ?
वास्तवमा मैले देखिरहेकी छु, नयाँ पुस्तानिकै उदार भएको छ । विहेपूर्वको सेक्सलाई सामान्य मात्र होइन, कतिपयले तमौलिक हक भन्न थालेका छन् । ठिकै छ व्यक्तिगत कुरा हो, यसमा म केही भन्दिँन। तर, जोसँग पनि जहाँ पनि जतिबेला पनि गरिने सम्बन्धले अराजकता निम्त्याउँछ । अहिले त बिहे नगरीसँगै बस्ने लिभिङ टुगेदर संस्कृति नेपालमा पनि देखिन थालेको छ । म यस्तो प्रवृतिको सख्त बिरोधी हो । लिभिङ टुगेदरलाई नेपालमा संस्थागत हुन दिनुहुँदैन ।

