एकदिवसीय विश्वकप छनोट क्रिकेटमा नेपाल अहिले स्कटल्याण्डसँग भिडिरहेको छ । यसअघिका लगातार दुई खेल हारेको नेपालका लागि अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न आज जित्नै पर्ने दबाव छ । क्विन्सटाउनमा टस हारेर व्याटिङ थालेको स्कटल्याण्डले यो समाचार तयार पार्दासम्म ३८.२ ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको छ । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने बसन्त रेग्मी र सागर पुनले समान १–१ विकेट लिए ।
रोजगारीका लागि गएकामध्ये ३२९ जना नेपाली मलेसियामा जेल जीवन विताइरहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले मलेसियाली सरकारसँग जेलसजाय भोगिरहेका नेपालीको तथ्यांक मागेको थियो । दूतावासले छिट्टै नेपाली रहेका जेलमा गई उनीहरुको जानकारी लिने भएको छ ।
दूतावासले मलेसियाली सरकारसँग जेलसजाय भोगिरहेका नेपालीको तथ्यांक मागेको थियो । दूतावासले छिट्टै नेपाली रहेका जेलमा गई उनीहरुको जानकारी लिने भएको छ ।
राजदूत निरञ्जनमानसिंह बस्न्यातले भने, ‘छिट्टै उनीहरुको अवस्था बुझेर सम्भव भएकालाई सक्दो चाँडो घर फर्काउन पहल थाल्नेछौं ।’
मलेसियामा गम्भीर अपराधदेखि चोरी मुद्दास1 comments
Write Down Your Responses


25 October 2014 at 04:37
म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।