म्याडोनाको कमाइ सर्वाधि

madona
अमेरिकी पप गायिका म्याडोना लेडी गागालाई समेत पछि पार्दै विश्वको सर्वाधिक कमाइ गर्ने गायिका बेनेकी छिन्। ५५ वर्षीया म्याडोनाले आफ्नो एमडीएमए विश्व संगीत यात्राका कारण २०१२ जुनदेखि २०१३ सम्म १२.५ करोड डलर कमाइ गरी सर्वाधिक कमाइ गर्ने गायिका बनेको एजेन्सीले जनाएको छ। गागाले भने ८ करोड डलर मात्र कमाएकी थिइन्।
सर्वाधिक कमाइ गर्ने संगीतज्ञको सूचीमा रकस्टार बोन जोबी तेस्रो, गायक टोबी किथ चौथो र कोल्डप्ले पाँचौं स्थानमा रहेका छन्। शीर्ष १० स्थानमा भने जस्टिन बिबर (५.८ करोड डलर), टेलर स्बिट (५.५ करोड डलर), एल्टन जोन (५.४ करोड डलर), बियोसे नोल्स (५.३ करोड डलर) र केनी चेस्ती (५.३ करोड डलर) रहेका छन्।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic