पूर्व राजा शाह आज भारत प्रस्थान गर्दै।

Free Download  Dhoom 3 (Part-2)
काठमाण्डौ, पौष – ७
gyanendra
पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार भारत जाने भएका छन्।
पूर्व राजा शाह आफ्नो व्यक्तिगत कामले भारत जान लागेको बताइएको छ।भारत बसाइमा कुनै राजनीतिक भेटघाँट न हुने बताइए पनि उनले राजनीतिक दलका नेताहरुले भेट्ने अनुमान गरिएको छ। उनका निजी सचिवालयले भने भ्रमण राजनीतिक नभई व्यक्तिगत भएको दावी गरेको छ।
नेपालमा राजा राख्नु पर्ने माग गर्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापा भारत भ्रमणबाट फर्किए लगत्तै शाहको भारत भ्रमणलाई राजनीति वृतमा अर्थपूर्ण रुपमा लिइएको छ।
मुलुकमा संविधानसभा निर्वाचन सम्पन्न भएको एक महिना पछि पूर्व राजा शाह पत्नी कोमलको साथ भारत जान लागेका हुन्।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic