सि.के राउतको अवस्था चिन्ताजनक

पाँच दिनदेखी आमरण अनसनमा बसिरहेका डा. सि.के राउतको अवस्था चिन्ताजनक भएपछि उनलाई टिचिङ अस्पताल महाराजगंजमा भर्ना गरिएको छ । महानगरीय प्रभाग हनुमानढोकाले उनको स्वस्थ्य अवस्था बिग्रिएको थाहा पाएपछि उनलाई टिचिङ अस्पतालमा लगेको बताइएको छ । उनलाई इमर्जेन्सी वार्डको बेड नम्बर २९ मा राखिएको स्रोतले जनाएको छ । अनसनरत राउतले बिगत पाँच दिनदेखि केहि पनि नखाएका कारण उनको हात–खुट्टा नचलेको टिचिङका मेडिकल विद्यार्थी विनय पंजियारले रातोपाटीलाई जानकारी दिए ।
हात–खुट्टा नचलेपछि अस्पताल भर्ना
dr ck hospital

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic